सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण गर्न सरकारले कडाइ गरेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति …

एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय …

इरान-इजरायलको भूराजनीतिक तनावले साउदीमा छायो मदिराको संकट

आजभोलिको व्यस्त जीवनशैलीमा मानिसहरू तनाव, थकान र मानसिक दबाबबाट मुक्त हुन विभिन्न उपायहरू अपनाउँछन् । तीमध्ये मदिरा सेवन पनि एक …

रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ …

नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिन्ह (फुली) लगाउने भएका छन्। ४ वर्षे …

नारायणगढ–मुग्लिन सडकमा पहिरो, तुइन खोलामा एकतर्फी यातायात सञ्चालन

चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रूपमा अवरुद्ध भएको छ। आइतबार बिहान पहिरो …

भू–अभिलेख प्रणालीबाट सुकुम्वासी पहिचान सुरु, वास्तविक लाभग्राही छुट्याइने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्वासीको परीक्षण प्रक्रिया सुरु गरेको छ। …

‘प्रेस स्वतन्त्रताको रक्षा हुन्छ भन्नेमा शंका’ — महासंघ अध्यक्ष शर्मा

काठमाडौं । निर्मला शर्माले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति विश्वस्त हुन नसकिने बताएकी छन्। नेपाल पत्रकार महासंघ द्वारा …

इरान–तेल प्रकरण: चीनले अमेरिकाको निर्णय नमान्ने

काठमाडौं । चीनले इरानबाट तेल किन्ने पाँच कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध नमान्ने घोषणा गरेको छ। चीनको वाणिज्य मन्त्रालयले औपचारिक वक्तव्य …

राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

काठमाडौं ।रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार …