पर्वतमा जिप दुर्घटना : वडासदस्य केशवराज पौडेलको मृत्यु, दुई घाइते

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते …

सीमा विवादमा प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम

विराटनगर । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द् शाहलाई नेपालले भारतको जग्गा मिचेको तथ्य सार्वजनिक गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । …

दैलेखमा बोलेरो दुर्घटना : तीनको घटनास्थलमै मृत्यु, पाँच घाइते

सुर्खेत । दैलेखमा बोलेरो जिप दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु, पाँच जना घाइते  भएका छन्। सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको …

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद् शाहीको माग

विराटनगर ।राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्। साेमबार बसेकाे प्रतिनिधिसभाको …

प्रधानमन्त्री शाहको स्पष्टीकरण माग्दै विपक्षीद्वारा प्रतिनिधिसभा अवरुद्ध गर्ने

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिबारे स्पष्टीकरण माग्दै प्रतिनिधिसभा बैठक …

रवि लामिछाने भारत प्रस्थान

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीनको …

प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको अवरोध, तटबन्ध निर्माण रोक्न दबाब

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा भारतसँगको सीमा समस्याबारे दिएको अभिव्यक्तिपछि त्यसको प्रभाव सीमा क्षेत्रमा देखिन थालेको छ। …

अस्ट्रेलियामा मुसा आतंक

अस्ट्रेलियाका विशाल कृषि क्षेत्रमा फैलिएको मुसा प्रकोपले किसानहरूलाई गम्भीर संकटमा पारेको छ। घर, गोदामदेखि लिएर खेतबारीसम्म मुसाहरू अनियन्त्रित रूपमा फैलिँदा …

सिंहदरबारमा विपक्षी दलहरुको बैठक बस्दै

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दैछ । संसदको विकसित राजनीतिक …

प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा

काठमाडौं । प्रतिनिधिसभामा नियमावली संशोधनसम्बन्धी छलफलका क्रममा सदनमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। दफावार छलफल समितिमा नभई सदनमै गरिनुपर्ने कार्यसूचीअनुसार …