नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त

विराटनगर । सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा.कादिर आलमलाई नियुक्त गरेको छ । उनलाई बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री …

मन्त्रिपरिषद् बैठक बस्दै

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बैठक बस्न …

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् इन्दिरा राना मगरले पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा परेर ज्यान गुमाएका आरोही निर्मल पुर्जालाई राष्ट्रिय …

अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित

विराटनगर । राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने व्यवस्था गरिएको विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट …

सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् अमरेशकुमार सिंहले मधेशमा हुने आन्दोलन तथा प्रदर्शनका क्रममा सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। …

प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ। उनीहरुबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता …

राप्रपाले बोलायो कार्यसम्पादन समिति

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बुधबार दिउँसो केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको …

सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी

विराटनगर । सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुर नजिक मध्यपहाडी राजमार्गमा बससँग ठोक्किएपछि एउटा कार सुनकोशी नदीमा खसेको छ। प्रारम्भिक जानकारीअनुसार दुर्घटनाग्रस्त कारमा …

मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय

विराटनगर । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सिन्डिकेट कायम गर्न खोजिएको भन्ने आरोप अस्वीकार गरेको …

सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित

विराटनगर । पश्चिम नवलपरासीको सुस्तामा स्थानीयवासी र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बिच हुने भनिएको छलफल स्थगित भएको छ । एसएसबीका एक …