वितरककाे अनुराेधमा सारियाे प्रेमगीत ३ काे प्रर्दशन मिति

चर्चित निर्देशक सन्तोष सेनद्वारा निर्देशित प्रेमगीत ३ को प्रदर्शन मिति अनिश्तिकालसम्मका लागि सारिएको छ । फागुन १३ बाट प्रदर्शनमा आउने …