कोसी अस्पतालको मेसुमा डा. खरेल नियुक्त

विराटनगरको कोसी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा डाक्टर यज्ञराज खरेल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार गरेको निर्णयानुसार …