साउथका सुपरस्टार महेश बाबूलाई कोरोना

साउथका सुपरस्टार महेश बाबूलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । महेशले आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको इन्स्टाग्राममार्फत जानकारी गराएका हुन् …