‘पुष्पा’ को सफलतापछि रश्मिकाले बढाइन् पारिश्रमिक

‘पुष्पा’ ले बक्स अफिसमा पाएको सफलतासँगै अभिनेत्री रश्मिका मन्दनाको क्रेज बढेको छ । लकडाउन पश्चात सर्वाधिक कमाइ गर्न सफल ‘पुष्पा’की …