व्याख्यात्मक घोषणासहित पारित भएको एमसिसी अमेरिकाले स्वीकार्‍यो

प्रतिनिधिसभाले व्याख्यात्मक घोषणासहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई पारित गरेको निर्णय संयुक्त राज्य अमेरिकास्थिति मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गरेकाे छ । …