मोदीले एकैदिन ११ वटा नयाँ मेडिकल कलेजको उद्घाटन गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकैदिन ११ वटा नयाँ सरकारी मेडिकल कलेज उद्घाटन गर्ने भएका छन् । आगामी बुधबार तामिलनाडु राज्यका …