स्वास्थ्य मन्त्रालयः देशमा सिटामोलको अभाव छैन

देशमा पारासिटामोल लगायत कुनै पनि अत्यावश्यक औषधिको अभाव नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार …