इन्ज्युरी समयमा सान्चेजको गोल, टोटनहमले युनाइटेडलाई उछिन्यो

इङ्ग्लिस प्रिमियर लिगमा टोटनहमले कठिन जित आत्मसात गरेको छ । शनिबार राति टोटनहमले वाटफर्डलाई उसकै मैदानमा १–० गोलले हराएको हो …