दाइसँग मिलेर सहपाठीको हत्या !

उदयपुरको बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षीया किशोरी कविता सुनुवारको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको छ । …