विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे

काठमाडौं । काठमाडाैंबाट पोखरा जाने क्रममा दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानमा ११ विदेशी र तीन बालबालिका रहेकाे खुलेकाे छ । …