मह कारखानामा छापा : यसरी बन्दो रहेछ नक्कली मह (तस्बिरहरू)

मिसावट गरी गुणस्तरहीन मह उत्पादन गरी बिक्री गरेको अभियोगमा काठमाडौँबाट एक जना प्रकाउ परेका छन् । पक्राउ पर्नेमा काठमाडाैँ महानगरपालिका-२७ …