सानिया मिर्जाले गरिन् टेनिसबाट सन्यास लिने घोषणा

भारतीय महिला टेनिस खेलाडी सानिया मिर्जाले सन्यासको घोषणा गरेकी छन् । बुधबार अस्ट्रेलियन ओपनमा महिला डबल्सको पहिलो राउण्डको खेल हारेपछि …