अभिनेता पल शाहविरुद्ध जाहेरी, पक्राउ गर्न प्रहरीको सर्कुलर

बलात्कारको अभियोगमा अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा बुधबार पीडित परिवारले जाहेरी दिइएको छ । विवाहको प्रलोभनमा नाबालिग गायिकामाथि …