बर्जु प्रकरण : घरजग्गा धरौटीमा राखेर आयोजकले दियो खेसरीलाललाई क्षतिपूर्ति

सुनसरीको बर्जु गाउँपालिकामामा माघ ४ गते भएको बर्जु महोत्सव प्रकरणमा आयोजक समितिले आफ्नो घरजग्गा धराैटीमा राखेर क्षतिपूर्ति बेहोरेको छ । …