पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)

बलात्कारको अभियोगमा अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा जाहेरी परेपछि अभिनेत्री पूजा शर्मा पलको बचाउमा बोलेकी छन् । फिल्म …