जनगणनामा समलिङ्गी गणकको अनुभव : प्रश्न गर्दा प्रतिप्रश्नमा ‘जेन्डर’ र बिहेबारे सोधेर हैरानी !

केन्द्रीय तथ्याङ्क विभागले गत बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्‍यो । जसअनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ …