नेपालसामु निरीह ओमान, ३९ रनले पराजित

नेपालको धारिलो बलिङसामु निरीह बनेको ओमानले टी२० विश्वकप ग्लोबल क्वालिफायरको पहिलो खेलमा नेपालसँग ३९ रनको हार भोगेको छ । ओमानस्थित …