सुनसरीमा तरबार प्रहार गरेर पत्नीको हत्या, पति पक्राउ

सुनसरीमा तरबार प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराव टोलका …