नेपाल र मोरिससबीचको खेलमा फिफाको नियमविपरीत ‘ड्रोन’ उडाइयो

नेपाली राष्ट्रिय फुटबल टोली र अफ्रिकी मुलुक मोरिससबीचको मैत्रीपूर्ण खेलमा फुटबलको सर्वोच्च निकाय फिफाको नियमविपरीत ‘ड्रोन’ उडाइएको पाइएको छ । …