ट्राइ नेसन टी२०आई सिरिज : नेपालसँगको दुई हारको बदला लिने दाउमा मलेसिया

ट्राइ नेसन टी२०आई सिरिज अन्तर्गत आज नेपाल र मलेसिया आमनेसामने हुँदैछन् । घरेलु टोली नेपालले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा …