काराबाओ कप : चेल्सीले टोटनहमलाई हरायो

लन्डन क्लब चेल्सीले इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा टोटेनहम हटस्परलाई पराजित गरेको छ । …