युनाइटेड शीर्ष चारमा, रोनाल्डो र फर्नान्डेसको गोल

पोर्चुगिज खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेसको गोलमा जित निकाल्दै म्यानचेस्टर युनाइटेड इङ्ग्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ । …