सुनसरीमा व्यावसायिक केराखेती गर्ने किसानको सङ्ख्या बढ्यो

सुनसरीमा व्यावसायिक केराखेती गर्ने किसानको सङ्ख्या बढेकाे छ ।  सुनसरीको इनरुवालगायतका विभिन्न स्थानमा बढ्दो प्रतिफलका कारण किसान व्यावसायिक केराखेतीमा लागेका …