जब कार्टुनिस्टलाई अगाडि राखेर मन्त्रीले भने, ‘मेरो कार्टुन बनाइदिनूस्’

कार्टुनिस्ट अविन श्रेष्ठलाई अगाडि राखेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ‘मेरो कार्टुन बनाइदिन मिल्छ ?’ भनेर आग्रह गरे …