अस्ट्रियामा अरूको सहयोग लिएर इच्छा मृत्यु रोज्न पाइने !

अस्ट्रियामा अरूको सहयोग लिएर इच्छा मृत्यु रोज्न पाइने कानुन कार्यान्वयनमा आएको छ । यो सातादेखि अस्ट्रियामा गम्भीर रोग लागेका वा कमजोर …