कर्णाली प्रदेशद्वारा प्रदेश १ लाई एक सय २१ रनको लक्ष्य

काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश १ लाई एक सय २१ रनको विजयी लक्ष्य दिएको छ …