जब पेड्रीकाे गाेल रेफ्रिले अबमेयाङकाे नाम गरिदिए

पिएरे एमरिक अबमेयाङको ह्याट्रिकको मदतले स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४–१ …