शिक्षा मन्त्रालयले आज विद्यालय बन्दबारे टुङ्गाे लगाउने

आइतबार मात्र कोभिड १९ सङ्क्रमण व्यवस्थापन समन्वय समिति (सिसिएमसिसी) ले विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको …