संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने तयारीमा राष्ट्रपति

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेका छन् । सरकारबाट पुनस् सिफारिस गरिएपछि राष्ट्रपति अध्यादेश …

भिडियो खिच्न रोकिएको भन्ने समाचार असत्य: प्रेस सल्लाहकार दाहाल

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध गरिएको भन्ने समाचारप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहाल ले …

इट्टा भट्टा सञ्चालनका लागि कडा मापदण्ड लागू

विराटनगर । सरकारले ईंटा उद्योगबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न नयाँ वातावरणीय मापदण्ड लागू गरेको छ। वन तथा वातावरण मन्त्रालयले …

सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सागर ढकालले केन्द्रीय सचिवालय सदस्यको शपग्रहण गरेका छन् । पार्टी सभापति रवि लामिछानेले आज …

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

विराटनगर । पूर्वीनाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२-८३ को चैत मसान्तसम्म १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम …

अफ्रिकाका ५३ देशका लागि चीनको शून्य-कर घोषणा

विराटनगर । चीनले अफ्रिकाका अधिकांश देशसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो कदम चालेको छ। चीनले एस्वाटिनी बाहेक सबै अफ्रिकी देशहरूबाट …

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

विराटनगर ।  धनुषाको मुसहर्निया गाउँपालिका-६ लक्ष्मिनियाँ क्षेत्रबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहान …