विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा ऊर्जा उत्पादन, विद्युत प्रसारण, निर्यात, डिजिटल सेवा र …
Author Archives: Maya Shrestha
शिक्षा मन्त्रालयले सार्वजनिक गर्यो ४२ कामको सूची
विराटनगर । शिक्षा, तथा खेलकुद मन्त्री सस्मित पोखरेलले १०० दिनमा गरेका ४२ काम सार्वजनिक गरेका छन् । एसईईको नतिजा एक …
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
विराटनगर । चक्लेटको प्याकेटभित्र लुकाएर अवैध रूपमा लागूऔषध गाँजा नेपाल भित्र्याउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । थाइल्याण्डको …
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै छ । यसअघि पछिल्लो पटक नेपाल सरकार कार्य विधाजन नियमावली २०८३ …
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
विराटनगर । नेपाल प्रहरीले २०६८ सालदेखि सुरु गरेको मादक पदार्थ सेवन (मापसे) नियन्त्रण अभियानले मदिरा सेवन गरेर सवारी चलाउने प्रवृत्ति र …
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
विराटनगर । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा आयोजना हुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। …
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
विराटनगर ।नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले मौद्रिक नीति नितान्त प्राविधिक विषय भएको बताउँदै यसलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने बताएका …
इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने
विराटनगर । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु अमेरिका भ्रमणमा जाने भएका छन् । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न अर्को …
चिनियाँ उपमन्त्री यान दोङ नेपाल आउँदै
विराटनगर । चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं वाणिज्य उपमन्त्री यान दोङ नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल–चीन संयुक्त आर्थिक …
धनकुटामा एकैपटक १९ जना नेता तथा कार्यकर्ताले कांग्रेस छाडे
विराटनगर ।धनकुटाका १९ जना नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन्। पार्टी परित्याग …