अनुरोधसँगै राप्रपाको चेतावनीः पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिए देशव्यापी विरोध

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन माग गरेको छ । राप्रपाका …