झापामा आगलागीपछि ग्यास विस्फाेट : आगो निभाउन गएका एक जनाको मृत्यु, १२ घाइते !

झापामा आगलागी भइ खाना पकाउने ग्यास विस्फाेट हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बेलुका झापाको मेचीनगर नगरपालिका–७ पिपल …