सरकारले प्रतिबन्ध लगाए पनि राेकिएन तीर्थस्थल र सार्वजनिकस्थलमा भिड

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन र मेला–महोत्सवमा सरकारले रोक लगाए पनि सो आदेश प्रभावकारी नभएको पाइएको छ । …