मन्त्री आलेको अडियो भाइरल भएपछि सचिवालयले भन्यो : उहाँविरुद्ध षड्यन्त्र भयो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको एउटा अडियो भाइरल बनेको छ । आलेले भारतमा रहेका भनिएका एक जना एमाले …