‘ब्लाइन्ड डेट’ सिजन २ टेलिभिजनमा प्रसारण हुने

आलोचनासँगै चर्चा कमाएको युट्युब रियालिटी सो ‘ब्लाइन्ड डेट’ अब टेलिभिजनमा प्रसारण हुने भएको छ । पहिलो सिजन युट्युबमा रिलिज गरिएको …