अन्तरिक्षमा पुग्याे नेपालीले बनाएकाे ‘सानो–स्याट १’

नेपाली वैज्ञानिकहरूद्वारा निर्मित स्याटेलाइट ‘सानो स्याट–१’ अन्तरक्षिमा पुगेकाे छ । बिहीबार ९ बजेर १० मिनेटमा स्पेस एक्सकाे फाल्कोन–९ रकेटमार्फत गरिएकाे …