माओवादीको चेतावनी: संशाेधन नगरी एमसिसी अघि बढाए गठबन्धन तोडिने

नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसिसी)को विपक्षमा उभिने निर्णय गरेको छ । शेरबहादुर देउवा नेतृत्वकाे सरकारले यथास्थितिमा संशाेधन नगरी …