मौसम पूर्वानुमान महाशाखाको २४ घण्टे चेतावनी

मौसम पूर्वानुमान महाशाखाले सबै नेपाली नागरिकलाई आगामी २४ घण्टासम्म चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउन अनुरोध गरेको छ । …