विमानस्थलबाट दुई केजी तीन सय ३२ ग्राम सुनसहित पाँच पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई केजी तीन सय ३२ ग्राम सुनसहित पाँच जना पक्राउ परेका छन् ।  हिमाल एयरको विमानको शौचालयमा लुकाएर …