आगो ताप्दा, हिटर बाल्दा र गिजरको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह

पछिल्लो समय जाडो अत्यधिक रुपमा बढेको छ । जाडो बढेसँगै आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग पनि बढ्दै गएको छ …