दमका राेगीले होली खेल्दा विशेष ध्यान दिन आवश्यक

हाेलीमा प्रयाेग गरिने रङ्गले निम्त्याउने विभिन्न समस्यामध्ये दम (अस्थमा) पनि एक हो । होलीको रङ्ग दमका रोगीलाई विष बराबर हुनसक्छ …