कीर्तिमानी फुटबल खेलाडी खड्काविरुद्ध विशेष अदालतमा मुद्दा

नक्कली शैक्षिक पत्र पेश गरी प्रहरीमा जागिर खाएको आरोपसहित कीर्तिमानी फुटबल खेलाडी हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ …