नारायणहिटी जग्गा भाडा प्रकरण : कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ । …