प्रदीपको जन्मदिनको अवसर पारेर ‘प्रकाश’ को फर्स्टलूक र रिलिज मिति घोषणा

अभिनेता प्रदीप खड्काको मूख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेता खड्काको जन्मदिनको अवसर पारेर …