के हो केवाइसी ?

प्रायजसो बैङ्कले आफ्ना ग्राहकको सम्पूर्ण विवरण राख्ने एक किसिमको फारम अर्थात ग्राहक पहिचानका लागि भरिने फारमलाई नै केवाइसी फारम भनिन्छ …