दुःखमा रुँदा दुख्छ टाउको, यस्तो छ कारण

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ चैत, २०७८
५ वर्षअघि
दुःखमा रुँदा

तपाईंलाई थाहा छ ? दुःखमा रुँदा दुख्छ टाउको तर खुसीमा रुँदा टाउको दुख्तैन । हो, केही समयका लागि रोएपछि मानिसहरूलाई टाउको दुख्ने गर्छ ।

रोएपछि आँखामा आँसु आउनुका साथै आँखा रातो हुने, आँखा सुन्निने र टाउको दुख्न थाल्छ ।

Advertisement

रुनु भावनासँग जोडिए पनि टाउकोसँग रुनुको नाता देखिन्छ ।

वैज्ञानिकहरूका अनुसार मानिसहरू रुँदा उनीहरूमा भएको भावना बलियो हुन्छ, र रुनुका साथ तनाब पनि घट्ने गर्छ ।

रुने क्रममा शरीरमा तनाब उत्पन्न हुने हर्मोन कार्टिसोलको निष्कासन हुने गर्छ ।

त्यसैले, दिमागमा न्युरोट्रान्सकिर्टस उत्तेजित भएर रुएपछि टाउको दुख्ने गर्छ ।

खुसीको कारणले रुदाँ भने टाउको दुख्दैन ।

तर दुःख, पीडा तथा रिसका कारण रोएमा अत्यधिक टाउको दुख्ने गर्छ ।

तनावको कारण, माइग्रेनको टाउको दुखाइ र पिनासका कारण रोएपछि टाउको दुख्ने हुन्छ ।

रोएपछि तनावका कारण टाउको दुख्नुलाई सामान्य मान्न सकिन्छ ।

रोएपछि मांसपेशी टाइट हुने हुँदा टाउको दुख्नुका साथै काँध पनि दुख्ने गर्छ ।

माइग्रेनका कारण रोएपछि दुख्ने टाउको दुखाइ सामान्यभन्दा बिलकुलै फरक हुन्छ ।

यसमा टाउकोको एक भाग मात्र दुख्ने, उल्टी आउने, चकिलो प्रकाश देख्दा गाह्रो हुने, हल्लाबाट दिक्क लाग्ने हुन्छ ।

मानिसको आँखा, नाक, कान, गाला सबै भित्रैबाट जोडिएको कारण पिनास भएको छ भने रोएपछि साइनस एरियामा असर पर्छ ।

आँसु र म्युकस बन्ने प्रक्रियामा टाउकोमाथि प्रेसर पर्ने हुँदा टाउको दुख्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
६ दिनअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
१ हप्ताअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
२ हप्ताअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
४ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ महिनाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
१ महिनाअघि
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०