ग्यास्ट्रिक हुँदा कफी खान मिल्छ कि मिल्दैन ?

ग्यास्ट्रिकको समस्या

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ माघ, २०७८
४ वर्षअघि
कफी

कतिपय मानिसले दूध राखेको चियाले ग्यास्ट्रिक (ग्यासट्राइटिस) गराउने भन्दै कालो चिया वा ब्ल्याक कफी पिउने गर्छन् ।

कोही भने कफी पनि पिउन डराउँछन् । तर, दूध नहालेको ब्ल्याक कफी पिउनु ग्यास्ट्रिक र अपचको समस्या भएका बिरामीको लागि कत्तिको हानिकारक छ ?

अध्ययनका रिपोर्टले ग्यास्ट्रिकका बिरामीले जति धेरै कफी वा चियाको सेवन गर्यो उति नै यसको समस्या बढ्दै जाने देखाएको छ ।

विभिन्न अध्ययनहरूले कफीमा हुने क्याफिन नामक तत्वले हाम्रो आमाशयमा एसिडको सेक्रेसनलाई बढाउने काम गरेको देखाएको कन्सल्टेन्स सर्जन डा. रविन्द्र तामाङ्ग बताउँछन् ।

उनका अनुसार कफीको सेवनले आमाशयमा उत्पादन भएको एसिड मुख तिर आउने प्रक्रिया (जसलाई रिफलक्स पनि भनिन्छ) लाई पनि बढाएको पाइएको छ ।

जसकारण ग्यास्ट्राइटिसको समस्या भएका बेला कफीको सेवन गर्न निल्ने उनको भनाइ छ । यसबाहेक दूध हालेको चिया होस् वा नहालेको होस् यसले आमाशयमा एडिसको उत्पादनलाई बढएको अध्ययनले देखाएको छ ।

यसरी एडिसको मात्रा बढेपछि ग्यास्ट्रिको समस्या देखापर्नुका साथै ती समस्याहरू बढेर जाने उनले बताए । दूधमा भएको फ्याट र क्याजिन नामक प्रोटिनको कारणले गर्दा एसिडको मात्रा बढ्ने गर्छ ।

त्यस्तै आमाशय वा आन्द्रामा अल्सरको समस्या भएका दूधको सेवनले सो समस्या निको हुने प्रक्रियालाई ढिलो गर्ने गरेको पाइएको उनको भनाइ छ ।

एक अध्ययनले दूधले बयर जतिकै मात्रामा एसिड उत्पादन गर्ने देखाएको छ । तसर्थ दूध पिउनुका धेरै फाइदा भएपनि ग्यास्ट्रिको वा अल्सरको समस्या भएका मानिसले दूधको सेवन नगरेको उचित हुने डा. रविन्द्रको सुझाव छ ।

 

प्रकाशित समय: शुक्रबार १४ माघ, २०७८, २१:४७:१४
बनेपामा टिपरको ठक्करबाट एकको मृत्यु, आक्रोशित भीडले टिपरमा आगजनी
बुधबार ६ फाल्गुण, २०८२
अधुरा काम सक्ने योजनासहित उम्मेदवार बनेकी चौधरी
बुधबार ६ फाल्गुण, २०८२
मापसे गरेका वडाध्यक्षले चलाएको गाडीमा मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु
बुधबार ६ फाल्गुण, २०८२
इटहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
बुधबार ६ फाल्गुण, २०८२
दीपेन्द्रको आक्रमक अर्धशतक, टी-२० विश्वकपमा १२ वर्षपछि नेपालको जित
मङ्गलबार ५ फाल्गुण, २०८२
एभरेष्टमा दुईदिने शैक्षिक प्रदर्शनी सुरु
मङ्गलबार ५ फाल्गुण, २०८२
ग्रिनपिस सुपरलिगको उपाधि टाइटन्स्लाई
मङ्गलबार ५ फाल्गुण, २०८२
वृद्ध पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पक्राउ
मङ्गलबार ५ फाल्गुण, २०८२
कांग्रेसका कार्कीले चुनावको मुखमा पार्टी प्रवेश गराए एमाले नेतृ मेहतासहित ५० जनालाई !
मङ्गलबार ५ फाल्गुण, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीको माग : दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्
मङ्गलबार ५ फाल्गुण, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०